onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दिपले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं ( अनलाइन खेलखबर ) । सन्दीप लामिछानेले अमेरिकाविरुद्व खेलमा नेपालका लागि पहिलो सफलता दिलाएका छन ।

आईसीसी विश्वकप लिग -२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ताजास्थितिमा ५ ओभर भित्र १ विकेट गुमाएर २० रन बनाएको छ ।

खेलको १.६ ओभरमा अमेरिकाका ईयान होल्याण्ड सून्य रनमा आउट हुन पुगे । सन्दीपलामिछानेले उनलाई पारस खडकाको हातबाट क्याच आउट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्