onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

श्रीलंकाका कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप 😱

श्रीलंकाका कप्तान दिनेश चण्डिमालमाथि बल टेम्परिङको आरोप लागेको छ ।

आईसीसीले दिनेश चण्डिमालमाथि वेष्ट इण्डिजविरुद्धको दोस्रो खेलमा ‘बलको अवस्था परिर्वतन’ गरेको अभियोग लगाएको हो । श्रीलंका क्रिकेटले भने आफ्नो खेलाडीको बचाउ गरेको छ । आफ्ना खेलाडी गलत गतिविधिमा संलग्न नभएको भन्दै उसले विज्ञप्ति निकालेर अनावश्यक आरोप लगाएको बताएको छ । ‘टीम व्यवस्थापनले हामीलाई जानकारी गराएको छ कि कुनै खेलाडी गलत क्रियाकलापमा छैनन्’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्