onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ईपीएल : यी हुन् रिलिज र रिटेन भएका खेलाडीहरु

काठमाडौं ( अनलाइन खेलखबर ) । यहि चैत्र १ देखि १५ गतेसम्म हुन गईरहेको चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) का सहभागि टिमहरुले खेलाडीलाई रिलिज तथा रिटेन गरेको छ ।

जसमा साविकको विजेता ललितपुरले भने कुनै खेलाडीलाई रिलिज पनि गरेन र टिममा भित्राएको पनि छैन । अन्य बाकी सबै टिमले यस प्रक्रियाको भरपुर सदुपयोग गरेका छ्न ।

रिलिज ( विदा ) गरिएका खेलाडीको सूची !

भैरहवा ग्लाडिएटर्स- प्रकाश केसि , भुपेन्द्र थापा क्षेत्री

विराटनगर वारियर्स – पुष्प थापा , विनोद लामा र रविन क्षेत्री

चितवन टाईगर्स – प्रिथु बास्कोटा

काठमाडौं किग्स ईलाभेन – सिद्धान्त लोहनि विक्रम कुमार भुषाल , पुरन विश्वकर्मा

पोखरा राईनोज :राजेश पुलामी मगर , सौरभ खनाल र सुभेन्दु पाण्डे

पहिलो बोलिबाट छ्नोट भएका खेलाडीहरु –

भैरहवा – विकाश आग्री ( ५० हजार )
विराटनगर – अनिल खरेल ( १ लाख २७ हजार)
विक्रम भुषाल ( १ लाख १७ हजार )
सौरभ खनाल ( १ लाख ७ हजार )

काठमाडौं – शेर मल्ल ( ८६ हजार )
अम्रित भट्टराई ( ५१ हजार )
दिपेन्द्र रावत ( ५१ हजार )

पोखरा – रित गौतम ( १ लाख २० हजार )
प्रिथु बास्कोटा ( ७५ हजार )
विबेक कुमार यादव ( ६० हजार )
विपिन रावल ( ५० हजार )

दोस्रो बोलिबाट छ्नोट भएका खेलाडी –

भैरहवा – हिमान्सु दत्त (५५ हजार )
चितवन – खड्क बोहरा ( ५0 हजार )

प्रतिक्रिया दिनुहोस्