यस्तो छ विश्वकप फुटबल २०१८ को खेल तालिका र नेपाली समय

यस्तो छ विश्वकप फुटबल २०१८ को खेल तालिका र नेपाली समय

मस्को (एजेन्सी) || विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ यहि आउदो जेठ ३१ गते देखि सुरु हुँदैछ । ३२ राष्ट्र सम्मिलित विश्वकप फुटबल संसार भरीको ध्यान रसिया तर्फ केन्दित रहेको छ । यसै सन्दर्भ मा बिश्वकप मा हुने खेलहरु को बारेमा चर्चा अबको क्रममा : खेलतालिका र नेपाली समय

समूह बिभाजन

समूह “ए ” : रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे

समूह “बि ” :पोर्तुगल, स्पेन, मोरक्को र ईरान

समूह “सि ” : फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क

समूह”डि ” : अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया

समूह”ई ” : ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया

समुह ” एफ ” : जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया)

समूह “जि ” : बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत

समूह ” एफ ” : पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान

समूह चरणका खेल र नेपालि समय

३१ जेष्ठ : (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)

१ आषाढ : (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८:४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)

२ आषाढ : (साँझ ५:४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६:४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९:४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२:४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)

३ आषाढ : (साँझ ५:४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८:४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११:४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),

४ आषाढ : (साँझ ५:४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८:४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११:४५) टिउनेसिया र बेलायत (सातौं समूह)

५ आषाढ : (साँझ ५:४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८:४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११:४५) रुस र इजिप्ट (पहिलोसमूह)

६ आषाढ : (साँझ ५:४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८:४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११:४५) इरान र स्पेन (दोस्रोसमूह)

७ आषाढ : (साँझ ५:४५ m) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८:४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११:४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)

८ आषाढ : (साँझ ५:४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८:४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११:४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)

९ आषाढ : (साँझ ५:४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११:४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)

१० आषाढ : (साँझ ५:४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८:४५) जापान र सेनेगल (आठौं समूह) (राती ११:४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)

११ आषाढ : (साँझ ७:४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७:४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११:४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११:४५) इरान र पोर्तुगल (दोस्रो समूह)

१२ आषाढ : (साँझ ७:४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७:४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११:४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११:४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)

१३ आषाढ : (साँझ ७:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७:४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११:४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११:४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)

१४ आषाढ : (साँझ ७:४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७:४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११:४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११:४५) (राती ११:४५) बेलायत र बेल्जियम (सातौं समूह)

प्रिक्वाटरफाइनल खेलहरु

समूह सी विजेता भर्सेस समूह डी उपविजेता – असार १६, ७:४५ बजे
समूह ए विजेता भर्सेस समूह बी उपविजेता – असार १६, ११:४५ बजे
समूह बी विजेता भर्सेस समूह ए उपविजेता – असार १८, ७:४५ बजे
समूह डी विजेता भर्सेस समूह सी उपविजेता – असार १८, ११:४५ बजे
समूह ई विजेता भर्सेस समूह एफ उपविजेता – असार १९, ७:४५ बजे
समूह जि विजेता भर्सेस समूह एच उपविजेता – असार १९, ११:४५ बजे
समूह एफ विजेता भर्सेस समूह ई उपविजेता – असार २०, ७:४५ बजे
समूह एच विजेता भर्सेस समूह जि उपविजेता – असार २०, ११:४५ बजे

क्वाटरफाइनल

प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता -असार २३, ७:४५ बजे
प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता – असार २३, ११:४५ बजे
क्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता – असार २४, ७:४५ बजे
प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता – असार २४, ११:४५ बजे

सेमिफाइनल

क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता – असार २७, ११:४५ बजे
क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता – असार २८, ११:४५ बजे

तेस्रो स्थान

सेमिफाइनलमा पराजित दुई टोली – असार ३१, ७:४५ बजे

फाइनल

सेमिफाइनलमा विजेता दुई टोली – साउन १, ८:४५ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *