पोखरा विश्वविद्यालय महिला लिग हुने
जेठ २०(अनलाइन खेल खबर ) । पोखरा विश्वविद्यालय क्रिकेट क्लबको आयोजनामा महिला पोखरा विश्वविद्यालय क्रिकेट लिग (डब्लुपियुसियल) को दोस्रो संस्करण हुने भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र…