26 Apr, 2024

श्रीलंकासँगको टि – ट्वान्टी सिरिज भारतको कब्जामा

एजेन्सी – घरेलु टोली भारतले श्रीलंकासँगको ३ खेलको टि – ट्वान्टी सिरिज आफ्नो नाममा लेखाउन सफल भएको छ । सिरिज अन्तर्गत शुक्रबार भएको तेस्रो तथा निर्णायक खेलमा भारतले पाहुना टोली श्रीलंकालाई ७८ रनले पराजित गरेसँगै भारतले सिरिजमा कब्जा गरेको हो । यसअघि सिरिजको पहिलो खेल वर्षाका कारण रद्ध हुदा दोस्रो खेलमा भारत ७ विकेटले विजयी […]

सोमपाल पुगे चितवन : दिपेन्द्र आए काठमाडौं

काठमाडौं (अनलाइन खेलखबर ) – नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य तथा तीब्र गतिका बलर सोमपाल कामी आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा चितवन टाईगर्सबाट खेल्ने भएका छ्न । यसअघि काठमाडौं किग्स ईलाभेनबाट खेल्दै आएका सोमपाल पहिलो पटक चितवन पुगेका हुन । घरेलु लिगहरुमा पनि राम्रो प्रदर्शन गर्दै आएका सोमपाललाई लिएपछि चितवन अझ […]

ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा

काठमाडौं(अनलाइन खेलखबर ) |आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपाललेप्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ ( क्यान ) ले शुक्रबार घोषणा गरेको प्रारम्भिक टोलीमा लोकेश बम पहिलो पटक समाबेश भएका छन । यु -१९ का खेलाडी लोकेश पछिल्लो समय अझ केहि समय अगाडीमात्र पोखरा […]

सन्दीपको टिम मेलबर्नको बिग ब्यासमा सातौं जित

एजेन्सी – कप्तान ग्लेन म्याक्सवेलले कप्तानी पारी खेलेपछी नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले अष्ट्रेलियाको उच्च लिग बिग ब्यासमा सातौं जित हासिल गरेको छ । शुक्रवार भएको लिगको आफ्नो आठौं खेलमा मेलबर्न स्टार्सले मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको छ । खेलमा रेनेगेड्सले दिएको १ सय ६९ रनको चुनौती मेलबर्न स्टार्सले १८.४ मात्र […]

प्रदेश २ लाई हराउँदै पुलिस एमएम कपको सेमिफाइनल प्रवेश

सुनसरी ( अनलाइन खेलखबर ) | प्रदेश २ लाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार भएको समूह`बि´ को अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई ४६ रनले पराजित गरेपछी समूहको विजेताको हैसियतबाट पुलिस प्रतियोगिताको सेमिफाइनल पुग्न सफल भएको हो […]