onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट फोटो ग्यालेरी

यसरी स्वदेश फर्किए च्याम्पियन टोली ( भिडियो तथा फोटोफिचर )

बैशाख १६ , अनलाईन खेलखबर || थाईल्यान्डमा सप्पन्न एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधी उचालेको नेपाली क्रीकेट टोलि आज स्वदेश फर्किएको छ ।

आज सोमबार नेपाली यू१६ टोली दिउँसो करिव ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुगेका थिए ।

खेलाडीहरुलाई युवा तथा खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र राष्टिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा लगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए ।

पुरा समाचार हसिलो मूहार सहित नेपालि खेलाडी स्वदेश फिर्ता

भिडियोमा हेर्नुहोस

अब हेर्नुहोस तस्बिरमा नेपाली टोलीको स्वदेश फिर्ता

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *