onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

क्रिकेट

महिला खेलाडी पहिलो पटक केन्द्रिय सम्झौतामा समावेश : पुरुष खेलाडीको तलब बढ्यो

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२० को लागि पुरुष र महिला खेलाडीको केन्द्रिय सम्झौता गरेको छ । चितवनमा मंगलबार भएको कार्यसमितिको बैठकपछि खेलाडीलाई क्यानले सूचीगत गरेको जानकारी गराएको छ । जसअन्तर्गत पुरुषतर्फ १८…

क्रिकेट

आईपीएलमा राजस्थानको सानदार सुरुवात

एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) मा विजयी सुरुवात गरेको छ । प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा राजस्थानले गत संस्करणको उप-विजेता चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गरेको छ । गएराति सम्पन्न…

क्रिकेट

डिविलियर्स र देवदत्तको अर्धशतकमा बेंगलोरले दियो हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत तेस्रो खेलमा अहिले सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गरिरहेको छ । दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभर पूरै खेल्दै…

फुटबल

चेल्सीको सानदार सुरुवात

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सानदार सुरुवात गरेको छ । सानदार सुरुवात गर्ने क्रममा चेल्सीले आफ्नो पहिलो खेलमा ब्राइटनमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको छ । एमेक्स रंगशालामा गएराति भएको खेलमा चेल्सीले जित हासिल गर्ने क्रममा उसका लागि…

फुटबल

मोहम्मद सलाह चम्किँदा लिभरपुलको सुखद सुरुवात

एजेन्सी । मोहम्मद सलाहको ह्याट्रिक गोलको मद्धतमा इंग्लिस प्रिमियर लिगमा गत संस्करणको च्याम्पियन समेत रहेको लिभरपुलले नयाँ संस्करणको आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । लिगमा सुखद सुरुवात गर्ने क्रममा लिभरपुलले शनिबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ४-३ गोल…

फुटबल

नेदरल्यान्डमाथि इटालीको कठिन जित

एजेन्सी । युईएफए नेसन्स लिगमा नेदरल्यान्डमाथि इटालीले कठिन जित हासिल गरेको छ । इटालीले कठिन जित हासिल गर्ने क्रममा गएराति भएको खेलमा नेदरल्यान्डलाई १-० ले पराजित गरेको थियो । खेलमा इटालीले पहिलो हाफको अत्यतिर गरेको एक मात्र गोलनै निर्णायक हुन्…