मुख्य प्रशिक्षक ह्वाटमोरबाट मैदानको अवलोकन
काठमाडौं (अनलाइन खेल खबर ) । माघ ४ गते नेपाल आईपुगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले काठमाडौंमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानलाई बिहिबार अवलोकन गरेका छन् । नेपाल आईपछि केहि दिन क्वारेन्टाइनमा रहेका…